गोपाल सिग्देलको नाम सिफारिस – Nepal Press
गोपाल सिग्देलको नाम सिफारिस

प्राविधिकतर्फ सचिव बढुवाका लागि सहसचिव सिग्देलको नाम सिफारिस

काठमाडौं । प्राविधिकतर्फ रिक्त रहेको एक सचिव बढुवाका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो । कार्यसम्पादन र मुल्यांकनका अधारमा एक सचिव बढुवाका लागि ३ जना...