गुण्डा नाइके – Nepal Press
गुण्डा नाइके

राखेप सदस्यसचिवबारे दिपक मनाङेको अनर्गल टिप्पणी, राखेपद्वारा कारबाहीको माग

काठमाडौं । गण्डकीका नवनियुक्त विनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को बोली बेलगाम बन्दै गएको छ । उनले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवालको चरित्रहत्या गर्दै अनर्गल टिप्पणी गरेको भिडियो सार्वजनिक भएको छ । एक अन्तरवार्तामा मनाङेले भनेका छन्, ‘त्यो सिलवालको कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल...