गुठी विधेयक – Nepal Press
गुठी विधेयक

भूमिमन्त्री शशी श्रेष्ठले भनिन्- गर्ने ठाउँमा छु, गुठी विधेयक अघि बढाउँछु

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएकोमा उनको जोड छ । उनले अघिल्लो सरकारले...