गाेलीकाण्ड – Nepal Press
गाेलीकाण्ड

अज्ञात व्यक्तिको गोली प्रहारबाट सिरहामा एकजना घाइते

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-५ मा एक पुरुषमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । गोली लागेर सोही ठाउँका रामसागर साफी घाइते भएका हुन् । साँझ करिब ८ बजेतिर उनीमाथि दुई गोली हानेर अपरिचित व्यक्तिहरु भागेका छन् । साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी...