गाउँ बस्ती डुल्दा – Nepal Press
गाउँ बस्ती डुल्दा

सरकारी अड्डा त्यागेर गाउँ बस्ती डुल्दा जे देखियो

गाउँमा विकास भनेकै बारीका कान्ला भत्काएर बनाइने हिउँदे सडक हुन् भन्ने मान्यता पूरै परिवर्तन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले केन्द्र र प्रदेशसँग समन्वय गरेर हुन्छ कि आफ्नै साधन स्रोतले हुन्छ, सीमित तर बाह्रैमास चल्ने दीर्घकालीन सडकको विकासमा अब केन्द्रित नहुने हो भने राज्यको अर्बौ बजेट खेर जानेबाहेक कुनै...