कैलालीका भूमिहीन – Nepal Press
कैलालीका भूमिहीन

कैलालीका भूमिहीन भन्छन्ः उडायो सपना सबै सरकारले

विगतमा पटक–पटक समस्या समाधानको आश्वासन पाएका यहाँका स्थानीयले यसपटक भने दीगो व्यवस्थापन हुने अपेक्षा गरेका थिए । तर,  शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमी आयोग नै खारेज गरेपछि उनीहरु निराश भएका छन् ।