केवल टेलिभिजन व्यवसायी महासंघ – Nepal Press
केवल टेलिभिजन व्यवसायी महासंघ

भाष्करराजले भने- केवल व्यवसायीको हितका लागि टेलिभिजनको सिग्नल बन्द गर्न तयार छौं (भिडिओ)

काठमाडौं । मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले केवल व्यवसायीको सबै मागहरुलाई निसर्त समर्थन गरेका छन् । केवल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेलामा बोल्दै उनले मिडिया एलाइन्समा ९० प्रतिशत मुलधारका संचारमाध्यमहरूको सहभागिता रहेको भन्दै केवल व्यवसायीको हितका लागि आफूहरू टेलिभिजनको ‘सिग्नल’ बन्द गर्न तयार रहेको बताएका छन् । कार्यक्रम उत्पादक,...