कारोना – Nepal Press
कारोना

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिने सम्भावना प्रबल, छिट्टै जिन सिक्वेन्सिङ गर्न चिकित्सकको सुझाव

काठमाडौं । चीनमा पहिलोपटक कोरोना भाइरस भेटिएको करिब तीन वर्षको अवधिमा तीनवटा नयाँ भेरियन्ट पत्ता लागिसकेको छ । अल्टा, डेल्टाहुँदै पछिल्लो समय अफ्रिकामा ओमिक्रोन नामक कोरोनाको नयाँ भेरियन्ट भेटियो । जसकारण विश्व नै आतंकीत भइरहेको छ । नैपालमै दुईजना विदेशीलाई ओमिक्रोन संक्रमण भएको पत्ता लागेपछि यसको त्रास झन् बढिरहेको...