कम्बोडिया – Nepal Press
कम्बोडिया

कम्बोडिया पठाइदिने भन्दै ६ जनाबाट ३९ लाख लिएर भागेका युवक पक्राउ

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई आज पक्राउ गरेको हो । विचारमान समेतकाव्यक्तिहरूले भिजिट भिसामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख...