कतार दूतावास – Nepal Press
कतार दूतावास

कतार प्रवेश गर्ने नेपालीका लागि संशोधन भयो स्वास्थ्य मापदण्ड

काठमाडौं । कतार सरकारले कतार प्रवेश गर्ने नेपाली यात्रुहरुका लागि प्रचलित मापदण्डमा परिवर्तन भएको छ । भोलिदेखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुको लागि संशोधनसहितको मापदण्ड लागू गर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतार प्रवेश गर्ने यात्रुका लागि स्वास्थ्य मापदण्डमा परिवर्तन भएको छ ।...