ओपो – Nepal Press
ओपो

ओप्पाेद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक

काठमाडौं । ‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओप्पाेले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ । सम्मेलन मार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओप्पाे हेल्थ एण्ड कारलिंक व्यवसायको घोषणापनि गरेको छ । ओप्पाेका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष...