एशियाकै पहिलो सुरुङमार्ग – Nepal Press
एशियाकै पहिलो सुरुङमार्ग

१०४ वर्ष पहिले निर्माण भएको एशियाकै पहिलो सुरुङमार्गको पुननिर्माण शुरु

हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा १ सय ४ वर्ष पहिलो चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले १९७४ सालमा गरेका थिए ।