एमाले वागमती – Nepal Press
एमाले वागमती

एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरू नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको छ ।