एमाले पोलिटब्यूरो – Nepal Press
एमाले पोलिटब्यूरो

एमाले पोलिटब्यूरोमा गोकुलदेखि गोरख बोगटीसम्म, अरु को-को परे (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को पोलिट ब्युरो सदस्यको नाम प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको नाममा गोकुल बाँस्कोटादेखि गोरख बोगटीसम्म छन् । ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापालगायतको नाम छ । पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् । हेर्नुहोस् सूची :...