एमाले केन्द्रीय – Nepal Press
एमाले केन्द्रीय

नेम्वाङ र बादल एमालेको शीर्ष वरीयतामा, सचिवहरूभन्दा अघिल्लो लहरमा राखियो

पहिलो लहरमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई उपमहासचिवसँगै नेम्वाङ र बादललाई राखिएको छ । पाँच सचिव र अन्य स्थायी कमिटी सदस्यहरू त्यसभन्दा पछिल्लो लहरमा बसेका छन् ।