एडप्ट एन एनिमल – Nepal Press
एडप्ट एन एनिमल

‘एडप्ट एन एनिमल’ मा प्रधानन्यायाधीशको साथ, एक जोडी बाघको खान्की व्यहोर्ने

जावालाखेलस्थित सदर चिडियाघरले नयाँ अभियान शुरू गरेको छ, ‘एडप्ट एन एनिमल’ । जनावरलाई माया गरौं, खुवाऔं र बचाऔं भन्दै शुरू भएको यो अभियानलाई अभियन्ताहरूले साथ दिएका छन् ।