एआईजीपी सरुवा – Nepal Press
एआईजीपी सरुवा

गृहमन्त्री खाँड भन्छन् : एआईजीपी सरुवा रोक्न निर्देशन भएको छैन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) सरुवा कार्यान्वयन नगर्नका लागि आफूले निर्देशन नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भइरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने त्यसको खण्डन गरेका हुन् । उनले नेपाल प्रेससँग भने, ‘त्यस्तो कुनै पनि निर्देशन र निर्णय भएको...