ऋणपत्र – Nepal Press
ऋणपत्र

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जका (नेप्से) मा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक बीच ९ प्रतिशत व्याजदरमा ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल...