उपसचिवको काज सरुवा – Nepal Press
उपसचिवको काज सरुवा

गृह मन्त्रालय मातहतका १३ उपसचिवको काज सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतमा कार्यरत १३ उपसचिवको काज सरुवा भएको छ । बुधबार सचिवस्तरीय निर्णयबाट उनिहरुको काज सरुवा गरिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्किरण विभागमा पठाइएको छ भने ललितपुरका...