उद्योग मन्त्रालय – Nepal Press
उद्योग मन्त्रालय

उद्योग मन्त्रालय सात महिनादेखि ‘मन्त्रीविहीन’, कानून निर्माणसँगै मन्त्रालयका काम प्रभावित

काठमाडौं । करिब सात महिनादेखि उद्योग मन्त्रालय ‘मन्त्रीविहीन’ छ । ‘मन्त्रीविहीन’ हुँदा मन्त्रालयका नियमित कामसँगै कानून निर्माणसमेत प्रभावित भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गत जेठमा बनाएका सात मन्त्री संविधानअनुसार नभएको भन्दै सर्वोच्चले खारेज गरिदिएपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पद गयो ।...