इक्वेडर – Nepal Press
इक्वेडर

इक्वेडरको कारागारमा झडप, ६८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा दर्जनौं घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो । सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो...