आयकर – Nepal Press
आयकर

पत्रकार, कलाकार र चिकित्सकलगायत पेसाव्यवसायीको आयकरमा छुट

काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमार्फत सरकारले केही पेसाव्यवसायीको आयकर र भ्याटमा मिनाहा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखापरीक्षण, लेखापढी व्यवसायी, परामर्श, अभिकर्ता तथा मध्यस्थकर्ता सेवा प्रदायकलगायतका प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को करयोग्य आयमा आयकर ऐन,...