अर्ली इलेक्सन – Nepal Press
अर्ली इलेक्सन

अर्ली इलेक्सनबारे प्रधानमन्त्री देउवाको जवाफ – गठबन्धनले भने अनुसार हुन्छ

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वैशाखमा ताजा जनादेशसम्बन्धी जिज्ञासामा प्रधानमन्त्रीले गठबन्धनले भने अनुसार हुने बताएका हुन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै...