अन्तर्राष्ट्रिय हात्ती दिवस – Nepal Press
अन्तर्राष्ट्रिय हात्ती दिवस

पाल्न नसकेपछि हात्ती बेच्दै सौराहाका पर्यटन व्यवसायी

चितवन । बिहीबार बिहानै खैरहनी–१३ बैरीया चौरको काउण्टरमा हात्तीको लस्कर देखियो । रंगले सिंगारिएका हात्तीमाथि चढेका माहुतेले छाता ओडेका थिए । चना, भेली, उखु, घाँसलगायतका खुराकले हात्ती रमाएका थिए । नजिकै १० औं विश्व अन्तर्राष्ट्रिय हात्ती दिवसका आवसरमा आयोजित कार्यक्रम चल्दै थियो । पर्यटक डुलाउन व्यस्त हुने हात्ती भने...