विशाल भट्टराई – Nepal Press
विशाल भट्टराई

एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

‘संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं । उहाँले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ’, एमाले मुख्य सचेतक विशाल भट्टराईले भने ।