रामबहादुर थापा बादल – Nepal Press
रामबहादुर थापा बादल

चितवन आएर बादलले भने- सहमतिमै नेतृत्व चयन हुन्छ

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् । महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए । आफु कुन पदमा उम्मेदवारी दिने भन्ने...