प्रदेश १ सभा – Nepal Press
प्रदेश १ सभा

प्रदेश १ मा प्रदेश सभा बैठक बोलाउने तयारी

बिराटनगर । प्रदेश १ को प्रदेश  बैठक बोलाउने तयारी सुरु भएको छ । बैठक बोलाउने तयारी स्वरुप मंगलबार प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतासँग छलफल गरेका हुन् । आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले उनिहरुसँग छलफल गरेको मुख्यमन्त्रीका...