दुर्गा प्रसाई – Nepal Press
दुर्गा प्रसाई

दुर्गा प्रसाईको आरोप : कलेजलाई सम्बन्धन माग्दा गिरीले २० करोड मागे (भिडियो)

काठमाडौं । बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवम् रिसर्च सेन्टरलाई सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई...