उद्योग वाणिज्य महासंघ – Nepal Press
उद्योग वाणिज्य महासंघ

संयुक्त राष्ट्रसंघ र वाणिज्य महासंघबीच सहकार्य हुने, एसडीजी प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता भएको छ । भेटमा संयुक्त राष्ट्र संघको दीगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सामना गर्नुपर्ने चुनौती...