अमेरिकी दूतावास – Nepal Press
अमेरिकी दूतावास

विद्यार्थी भिसा माग्दै अमेरिकी दूतावासलाई तीन हजारभन्दा बढी नेपाली विद्यार्थीको हस्ताक्षर

काठमाडौं । विद्यार्थी भिसाका लागि तत्काल अन्तर्वार्ता सुरु गर्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई आग्रह गरिएको छ । विभिन्न अमेरिकी विश्वविद्यालयहरुमा अध्ययनका लागि प्रकृया अगाडि बढाइसकेका नेपाली विद्यार्थीले यसका लागि हस्ताक्षर अभियान पनि थालेका छन् । चेन्ज डट अर्गमा सुरु गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म ३ हजार बढीले हस्ताक्षर गरेका छन् ।...