एमसीसी खारेजको माग गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन (तस्बिरहरू) – Nepal Press

एमसीसी खारेजको माग गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै अमेरेकी दूतावासअघि विरोध प्रदर्शन भएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को आव्हानमा दूतावासअघि प्रदर्शन गरिएको हो । सोक्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्ला केही दिनयता संघीय राजधानी काठमाडौंलगायत विभिन्न शहरमा एमसीसी खारेजको मागसहित विरोध बढ्न थालेको छ ।

 

 
 
 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *