अख्तियार – Nepal Press
अख्तियार

हिमालयनलाई लाइसेन्स दिँदा चलखेल गरेको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

काठमाडौं । हिमालयन रि पुनर्बीमा कम्पनीलाई सेटिङमा लाइसेन्स दिएको भन्दै बीमा समितिविरुद्ध अख्तियारमा उजुरी परेको छ । विपक्षी गठबन्धन निकटका पाँच विद्यार्थी संगठनले बिहीबार अख्तियार अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् । एक महिनाअघि बीमा समितिले हिमालय रि पुर्नबीलाई लाइसेन्स दिएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रभावमा परेर...