नेपाल चिन्तन – Page 28 – Nepal Press
नेपाल चिन्तन

कालीगण्डकी डाइभर्सन: समृद्धितर्फको एक पाइला

कालीगण्डकी–तिनाउ डाइभर्सन नेपालको विकासमा फड्को मार्ने आयोजना हो । यो आयोजनाले कसैको अहित गर्दैन । सबैलाई फाइदै–फाइदा छ । सबैले सहयोग गरौँ, आयोजना छिटो सम्पन्न गरौँ ।