देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना – Nepal Press

देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिनको अवसरमा नेपाली समकक्षी शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

ट्वीटरमार्फत देउवाले मोदीलाई सुस्वास्थ्य र सफलताको कामना समेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर