दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ – Nepal Press

दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

पोखरा । राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।


प्रतिक्रिया

One thought on “दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

  1. लोकतन्त्र – गणतन्त्र को कुरुप पक्ष्य : यस्ता जुकाहरुको हाली मुहाली – रजाइ !! तिनकै टेको टेकेर ठग हरुको चर्तिकला : एक पल्ट भोट गरेर चित्त भुझाउने जनता दर्सक !! अकुत कमाउछन यसरी : भोलि भोट किन्छन अनि चलाउछन त्येस्तै धन्दा सकुन्जेल : जनता हेरेको हेर्येइ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर