रेशमको असहमतिबीच रन्जिताले संसदमा भनिन्- सरकारलाई विश्वासको मत दिन्छौं (भिडिओ) – Nepal Press

रेशमको असहमतिबीच रन्जिताले संसदमा भनिन्- सरकारलाई विश्वासको मत दिन्छौं (भिडिओ)

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले विश्वासको मत दिने बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा नाउपामा चर्को विवाद छ । नाउपाका संरक्षक रेशम चौधरी सरकारलाई विश्वासको मत नदिने पक्षमा छन् । विवादका बीच उनीहरुलाई बेग्लाबेग्लै ह्विप समेत जारी गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर