देउवा-माधव वार्तापछि रमेश लेखक भन्छन्- कुराकानी सकारात्मक भयो, यसलाई निरन्तरता दिन्छौं (भिडिओ) – Nepal Press

देउवा-माधव वार्तापछि रमेश लेखक भन्छन्- कुराकानी सकारात्मक भयो, यसलाई निरन्तरता दिन्छौं (भिडिओ)

काठमाडौं । वैकल्पिक सत्ता गठवन्धनको निर्माणमा अग्रसर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले कुराकानी सकारात्मक भएको बताए ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर