गठबन्धन हेरफेरको परकम्प- गण्डकीमा मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाए – Nepal Press

गठबन्धन हेरफेरको परकम्प- गण्डकीमा मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाए

पोखरा । केन्द्रमा सत्ता गठबन्धन फेरबदलको परकम्प प्रदेश सरकारमा पनि देखिन थालेको छ । भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसका हुन् ।

उनले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर