आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने एमालेको निर्णय – Nepal Press

आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले देश र जनताको सरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेण्डा छिट्दै सार्वजनिक गर्ने बताउँदै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय गरेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर