नेदरल्यान्डविरुद्ध अनिलले बनाए अर्धशतक – Nepal Press

नेदरल्यान्डविरुद्ध अनिलले बनाए अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको नेपालका अनिलकुमार शाहले अर्धशतक पूरा गरेका छन् ।

उनले २९ बलमा अर्धशतक पूरा गरेका हुन् । आसिफ शेख पनि अर्धशतक नजिक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *