आकाशको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता – Nepal Press

आकाशको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता

काठमाडौं । एकदिवसीय सिरिज अन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले अहिले बलिङ गरिरहेको छ ।

नेपालका लागि आकाश चन्दले पहिलो सफलता दिलाएका छन् । उनको यो डेब्यु विकेट हो ।

क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले राम्रो सुरुआत गरेको छ ।

नेपालले १८ ओभरसम्म विकेट लिन सकेको थिएन ।

१९ ओभरको खेल सकिँदा क्यानडाले १ सय रन पूरा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *