हिउँदे अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिइन्छ: प्रधानमन्त्री (भिडिओ) – Nepal Press

हिउँदे अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिइन्छ: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिने बताएका छन् ।

संसद बैठकपछि सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए ।

राम्रो बातावरणमा संसद बैठक सुरु भएकाले विधेयकहरु अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर