न्युजिल्यान्डका दुवै ओपनर आउट, दुई भण्डारीले बाँडे विकेट – Nepal Press

न्युजिल्यान्डका दुवै ओपनर आउट, दुई भण्डारीले बाँडे विकेट

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तिलक भण्डारीले टम जोन्सलाई १४औं ओभरको अन्तिम बलमा आउट गरेका हुन् । जोन्स ३३ रन बनाएर आउट भए ।

यसअघि सुवास भण्डारीले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *