जसपाले बोलायो राजनीतिक समितिको बैठक – Nepal Press

जसपाले बोलायो राजनीतिक समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।

यही पुस २५ र २६ गते बस्ने गरी बैठक आह्वान भएको हो ।

पार्टीको आगामी महाधिवेशनको र आ-आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको जसपाले जनाएकोछ ।

यस्तै पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर