देउवालाई कांग्रेस नेता भण्डारीले भने- मेरो सूचना अनुसार चैतसम्म यो संविधान खारेज हुनसक्छ – Nepal Press

देउवालाई कांग्रेस नेता भण्डारीले भने- मेरो सूचना अनुसार चैतसम्म यो संविधान खारेज हुनसक्छ

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म सविधान खारेज हुन सक्ने आंशका व्यक्त गरेका छन् ।

पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य भण्डारीले चैतसम्म हालको सविधान खारेज हुने सक्ने आशंका व्यक्त गरेका हुन् ।

‘मैले शेरबहादुर दाईलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो सविधान खारेज हुन सक्छ’, उनले भने

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर