सरकारको नीति कार्यक्रम वाचन गर्दै राष्ट्रपति, कांग्रेस शान्त – Nepal Press

सरकारको नीति कार्यक्रम वाचन गर्दै राष्ट्रपति, कांग्रेस शान्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।

आजको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले कुनै अवरोध गरेको छैन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर