सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि – Nepal Press

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं । सातको दोस्रो दिन सुनको मूल्य बढेको छ ।

सोमबार बजारमा सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

त्यसैगरी सोमबार चाँदी मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर