भारतविरुद्ध ७३औं मिनेटमा नेपालले फर्कायो बराबरी गोल – Nepal Press

भारतविरुद्ध ७३औं मिनेटमा नेपालले फर्कायो बराबरी गोल

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा अहिले भारतसँग भिडिरहेको नेपालले खेललाई १-१ गोलको बराबरीमा ल्याएको छ ।

दशरथ रंगशालामा भइरहेको खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।

तस्वीरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *