साय यु-१९ च्याम्पियनसिप : घरेलु दर्शकमाझ भारतसँग भिड्दै नेपाल (तस्बिरहरू) – Nepal Press

साय यु-१९ च्याम्पियनसिप : घरेलु दर्शकमाझ भारतसँग भिड्दै नेपाल (तस्बिरहरू)

काठमाडौं। साफ यु-१९ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । उल्लेख्य संख्यामा दर्शकहरु घरेलु टोलीलाई समर्थन गर्न रंगशाला पुगेका छन् ।

यो खेल जित्ने टोलीले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *