६ जना क्रिकेट खेलाडी प्रशिक्षणका लागि भारत जाँदै – Nepal Press

६ जना क्रिकेट खेलाडी प्रशिक्षणका लागि भारत जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ६ जना खेलाडीलाई एक महिना लामो प्रशिक्षणका लागि दिल्ली पठाएको छ ।

क्यानले कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई प्रशिक्षणका लागि भारतको दिल्ली पठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *